आईटीएफ एसिया यू–१२ टेनिस प्रतियोगिता चैत ३० देखि
काठमाडौँ, चैत २६ गते । आईटीएफ एसिया यू–१२ टेनिस प्रतियोगिता यही चैत ३० देखि सुरु हुने…
प्रिती कम्बोडियन क्लबमा आबद्ध
काठमाडौँ, चैत २५ गते। नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई कम्बोडीयन क्लबमा आबद्ध भएकी छन्…
एरिका गुरुङलाई सुराई दो को प्रायोजन
काठमाडौं, चैत २४ गते । जापानको कराते ड्रेस उत्पादन कम्पनी सुराई दोले ऐतिहासिक पदक विजेता कराते…
करांते महासंघको तेश्रो वार्षिक साधारण सभा (तस्बिरहरु)
काठमाडौं चैत २३ गते। नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा सम्पन्न भएको छ। चैत्र २०…
कान्तिपुर हाफ म्याराथन वैशाख ५ गते
काठमाडौं चैत २३ गते। कान्तिपुर मिडिया ग्रुपको आयोजनामा १४औँ कान्तिपुर हाफ म्याराथन वैशाख ५ गते शनिबार…
एन्फा निलम्बनमा परेपछि खेलाडीको आक्रोश राजनीति नगर्नुस्
काठमाडौँ,चैत २२ गते । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०बाट अखिल नेपाल फुटबल संघ ९एन्फा० निलम्बनमा परेपछि खेलाडीहरु…
करांते महासंघको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा केही महत्वपुर्ण योजना सहित सर्वसम्मत रुपमा सम्पन्न गरेको छ…
श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
काठमाडौं, चैत २० गते । करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ २० औं…
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
काठमाडौं, चैत २० गते । अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक…
क्लाइम्बिङ टोली चीन जाने
काठमाडौं, चैत २० गते । जापानमा हुने २० औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा…