काठमाडौं चैत २३ गते।
नेपाल कराते महासंघले आफ्नो बार्षिक साधारण सभा सम्पन्न भएको छ। चैत्र २० गतेदेखि मधेस प्रदेश स्थित निजगढ, बाराको होटल तारा ईनमा सन्चालन भएको उक्त कार्यक्रमको नेपाल प्रहरी महानिरिक्षक दान वहादुर कार्कीले उद्घाटन गरेका थिए।
तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ
टिप्पणी *
नाम *
इमेल *
वेबसाइट
अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्।
Notify me of follow-up comments by email.
Notify me of new posts by email.