काठमाडौं बैशाख १६ गते । छैटौं एसियाली बिच खेलकुदअन्तर्गत महिला कबड्डीमा कांस्य पदक जितेको नेपाली टोली…
वर्ग कबड्डी
नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच
काठमाडौं, चैत २० गते । अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक…
नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक
काठमाडौं । २०८२ साल चैत १४ गते शनिबार नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ । त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि.मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।
एनकेएल दोस्रो सिजन जेठमा हुने
काठमाडौं, फागुन ४ गते नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजन २०८३ साल जेठ २२ गते…
एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व
काठमाडौं फागुन २ गते । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट…
अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, माघ १२ गते ।अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार काठमाडौंको सिनामंगलस्थित एक…
बागमती प्रदेशका राष्ट्रिय कबड्डी खेलाडीलाई जर्सी हस्तान्तरण
काठमाडौं, माघ ११ गते । बागमती प्रदेशका राष्ट्रिय कबड्डी खेलाडीहरूलाई ललितपुरस्थित मोलिस कलेजका प्रमुख अतिथि प्रिन्सिपल…
एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु, १ सय ८० खेलाडीको प्रतिपस्र्धा
काठमाडौं, पुस २८ गते ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा केबी साम नेपाल कबड्डी लिग (एनकेएल)…
एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि हुने
काठमाडौं, पुस २५ गते ।केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको…
एसियन सर्कल कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली महिला तथा पुरुष टोली घोषणा
काठमाडौँ, पुस १ गते । मलेसियामा हुने महिला तथा पुरुष एसियन सर्कल कबड्डी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने…