एनओसी र फ्रेन्च दूतावासको सहकार्यमा ‘रिले अराउन्ड द वर्ल्ड’

काठमाडौं, चैत १९ गते । काठमाडौंको डल्लु आवासस्थित एनओसीको भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलमा बिहीबार बिहान…

किक बक्सिङ विकास कार्यक्रमको उद्घाटन

किकबक्सिङ विकास कार्यक्रमअन्तर्गत ब्ल्याकवेल्ट ग्रेडिङ तथा रेफ्री÷कोच सेमिनारको बिहीबार औपचारिक उद्घाटन गरिएको छ ।कार्यक्रमको राष्ट्रिय खेलकुद…

बुद्धिचाल टोलीको बिदाइ

दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको  छ । राष्ट्रिय…

कुस्ती टोलीको बिदाइ

नेपाली कुस्ती खेलाडीले किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।अप्रिल ५…

एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने २० औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८२…

कर्मचारी खेलकुद जेठमा

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने…

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नु पर्नेमा…

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

काठमाडौं । २०८२ साल चैत १४ गते शनिबार नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ । त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि.मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।

खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो

काठमाडौं, चैत १४ गते । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो…

दशौं पीएम कप एनभीए भलिबल १० वैशाखदेखि

काठमाडौं चैत १४ गते । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला…