नेपालले यू-१९ च्याम्पियनसिप फुटबलमा उपाधी जित्ने सपनामै सिमीत रह्यो

नेपाल साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बंगलादेशसँग नेपाल २-१ ले पराजित हुँदै बाहिरिएको हो । पहिलो…

साफ यु १९ च्याम्पियन सिपमा नेपाल भारतसँग पराजित

काठमाडौं । साफ यु १९ च्याम्पियनसिपको हिजो भएको सेमिफाइनल पुगिसकेको दुई टोलीबिचको प्रतिस्पर्धामा नेपाल भारतसँग ४–०…

च्याम्पियन लिभरपुलसँग आर्सनलको बराबरी

काठमाडौं – आर्सनलले संघर्ष गर्दै आइतबार इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई २–२ को महत्त्वपूर्ण बराबरीमा रोकेको…

बार्सिलोना द्वारा रियल म्याड्रिड ४–३ गोल अन्तरले पराजित

बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक । गएराति भएको ऐतिहासिक ‘एल क्लासिको’ मा ४–३ को जीत…

नेपाल द्वारा श्रीलङ्का ५–० ले पराजित

भारतमा भइरहेको १९ वर्षमुनिको साफ च्याम्पियनसिपको नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । अरुणाञ्चलको गोल्डेन जुबिली रङ्गशालामा…

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

पोखरा । पोखरा गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल…

साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघले साफ यू–१९ फुटबल प्रतियोगिता खेल्ने राष्ट्रिय यू–१९ पुरुष टोलीलाई विदाई…

एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चकजित

काठमाडौं । किलियन एमबाप्पेले दुई गोलसहितचम्किएपछि रियल म्याड्रिडले लालिगामाआइतबार राति सेल्टाभिगोलाई ३–२ ले पराजित गरेको छ।…

चेल्सीसँग लिभरपुल ३–१ ले पराजित

काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले लिग विजेता लिभरपुललाई ३–१ को फराकिलो…

चर्चित फुट्बलर राष्ट्रियफुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिलातुम्बापो सुब्बा को जीवनीमाआधारित ‘अञ्जिला’ ५१ दिन

काठमाडौं । चर्चित फुट्बलर राष्ट्रियफुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिलातुम्बापो सुब्बा को जीवनीमाआधारित नेपालीचलचित्र‘अञ्जिला’ले प्रदर्शन गरेको…