नेपालले यू-१९ च्याम्पियनसिप फुटबलमा उपाधी जित्ने सपनामै सिमीत रह्यो

नेपाल साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा बंगलादेशसँग नेपाल २-१ ले पराजित हुँदै बाहिरिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकियको थियो। युपियास्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा बंगलादेशका लागि असिकुर रहमानले ७३औं मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । मोहम्मद जोए अहमदले ८१औं मिनेटमा गोल गर्दै दोब्बर बनाए । नेपालको तर्फबाट सुजन डंगोलले ८७औं मिनेटमा एक गोल फर्काए । साथै नेपालले यू-१९ च्याम्पियनसिप फुटबलमा उपाधी जित्ने सपनामै सिमीत रह्यो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ