नेपाल स्की संघको छैटौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोह संघीय…
वर्ग ब्रेकिङ्ग न्युज
नेपाल लगातार तेस्रो खेलमा पराजित
सिता राना मगरको कीर्तिमानी व्यक्तिगत उत्कृष्ट बलिङ बाबजुत नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ…
एपिएफलाई हराउँदै आयोजक टाइगर पहिलोपटक च्याम्पियन
आयोजक टोली टाइगर ग्रुपले विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको…
पूर्व प्रशिक्षक मोन्टीले सबैलाई धन्यवाद दिए
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देशाईले सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा लामो…
पदक विजेता एथलेटिक्स टोलीको स्वागत
बंगलादेशको ढाकामा भएको छैटौं अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोलीलाई शुक्रबार स्वागत गरिएको…
भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन
भ्याली पब्लिक र फेरिल्यान्डले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली…
किक बक्सिङ टोली भारत प्रस्थान
काठमाडौं,चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली…
टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि
काठमाडौँ। टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ। …
नेदरल्याण्ड्समाथि थाइल्याण्डको रोमाञ्चक जित
काठमाडौं ।महिलात्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ ।शुक्रबारकीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमाशुक्रबार भएको खेलमा…
सभापति कपको उपाधि संकटालाई
संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन…