बी’ डिभिजन लिगको श्री भगवती क्लब र किंग्स हिल प्रिमियमसँग सम्झौता

‘बी’ डिभिजन लिगको श्री भगवती क्लबले आफ्नो प्रायोजकका रूपमा किंग्स हिल प्रिमियमसँग सम्झौता गरेको छ । सोमबार…

सहिद स्मारक ‘बी’ डिभिजन लिग वीरगन्ज युनाइटेड र च्यासल युथ क्लब बराबरी मा रोकियो

सहिद स्मारक ‘बी’ डिभिजन लिगको पहिलो खेलमा वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबले अंक बाँडेका छन्…

झापा एफसी द्वारा लजा र आर्सिचलाई (Lazar Arsic) अनुबन्ध

झापा एफसी ले नेपाल सुपर लिग (NSL) सिजन ३ का लागि अनुभवी सर्बियन मिडफिल्डर लजा रआर्सि…

‘बी’ डिभिजन लिग आइतबारबाट सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ आइतबारबाट…

फिफा वरीयतामा चार स्थान माथि चढ्यो नेपाली महिला टिम

 नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ। फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली…

महिला फुटबल क्लब पनि फिफाले विश्वकप आयोजना गर्ने

फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता…

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा

घोराही, २२ फागुन दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग…

नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा खड्गी नियुक्त

सिङ्गापुरसँगकाे मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले…

मछिन्द्रले जित्यो तेस्रोपटक केपी ओली कप फुटबलको उपाधि

केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसीले जितेको छ ।दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन…

राईनोलाई हराउँदै प्लानिङ ब्वाईज सेमिफाइनलमा

बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपफुटबलप्रतियोगितामाप्लानिङ ब्वाईज युनाइटेड क्लबकाठमाडौँ सेमिफाइनलप्रवेश गरेको छ ।प्रतियोगिताको तेस्रो दिन…