झापा एफसी द्वारा लजा र आर्सिचलाई (Lazar Arsic) अनुबन्ध


झापा एफसी ले नेपाल सुपर लिग (NSL) सिजन ३ का लागि अनुभवी सर्बियन मिडफिल्डर लजा र
आर्सि च (Lazar Arsic) ला ई अनुबन्ध गरेको छ। सर्बिया , दक्षिण कोरिया , चीन, लेबनान, ग्रीस, र हङ्गेरी का शीर्ष
लिगमा खेलेको अनुभव रहेका आर्सिचको आगमनले टिमलाई थप बलियो बनाउने छ।
यसअघि नै उज्बेकी डि फेन्डर अजा मत अब्दुलेभ (Azamat Abdullev) ला ई अनुबन्ध गरि सकेको झा पा एफसी ले,
टिमलाई अझ बलियो बनाउँदै शीर्षता दाबीलाई सशक्त बनाएको छ।
क्लबका महा सचिव सुजन गौतमले, “लजा र आर्सिचको आगमनले हाम्रो आक्रमणलाई नयाँ उचाइ दिनेछ। उनको अनुभव र खेलशैली ले टिमलाई बलियो
बनाउनेछ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ