
बाँकेको कोहलपुरमा जारी तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपफुटबलप्रतियोगितामाप्लानिङ ब्वाईज युनाइटेड क्लबकाठमाडौँ सेमिफाइनलप्रवेश गरेको छ ।
प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमाभएको खेलमा राईनोफुटबलक्लबगण्डकीलाई २–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाईजले अन्तिम चारमा स्थानपक्का गरेको हो ।
पहिलो हाफगोलरहित बराबरीमा सकिएको खेलमादुवै टोलीले गोलकालागिथुप्रै प्रयास गरेपनि सफलहुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमागोल गर्दै प्लानिङ ब्वाईज युनाइटेड क्लबकाजर्सी नम्बर २८ का विदेशी खेलाडीएलेक्सले टिमलाई अग्रतादिलाएकाथिए । दोस्रो हाफमाप्लानिङ ब्वाईज विपक्षी राईनो फुटबलक्लबमाथिहाबिभएको थियो । खेलको अतिरिक्तसमयमा मैदानप्रवेश गरेका प्लानिङ ब्वाईजकाजर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गर्दै टोलीलाई सहजजितदिलाए ।
प्लानिङकाएलेक्स म्यानअफ र म्याचघोषित भए । उनलाई कोहलपुर नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत मानबहादुर गिरी, कोहलपुर नगरपालिकावडानम्बर १३ का वडाअध्यक्षडम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघकापूर्वअध्यक्षचिन्तामणीधितालले नगदपाँचहजारसहितम्यानअफम्याचप्रदान गरेका थिए ।
प्रतियोगिताको अन्तिमक्वाटर फाइनल खेल मंगलबार दिउँसो साढे ३ बजे अफ्रिकनघानाफुटबलक्लब र काँक्रेविहार फुटबलक्लब सुर्खेतबीचहुने प्रतियोगिताका संयोजककर्ण बस्नेतले बताए । कोहलपुर रेसिङ साहारा फुटबलक्लबबाँकेको आयोजनामाफागुन १७ देखि प्रतियोगितामाघाना र भारतीयसहितआठवटाटिमको सहभागिता रहेको छ । प्रतियोगितामाप्रथमहुने टिमले आठलाख रुपैयाँ र द्वितीयहुने टिमले चार लाख रुपैयाँपुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकपफागुन २४ गतेसम्म सञ्चालनहुनेछ ।
