युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पीएसजी

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन पीएसजी ले युरोपियन च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो…

सहिद स्मृति  खेलकुद जेठमा

सहिद स्मृति स्पोट्र्स एकेडेमीको आयोजनामा यहि  २०८२  जेठमा प्रथम सहिद स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको…

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं । म्यानचेस्टर सिटीएफएकपको फाइनलपुगेको छ।नटिङ्घम फरेस्टलाई आइतबार २–० ले हराउँदै म्यानचेस्टर सिटीलगातार तेस्रो पटक एफएकपको…

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधिजितेको छ। आइतबार टोटेनहमहट स्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले…

(एनएसएल) सुपर लिगको उपाधि ललितपुर सिटी एफसीलाई

ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको…

प्रधानमन्त्री द्वारा रोबर्टो कार्लोसलाई जंगल सफारीको निम्तो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोसबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…

शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबलको तयारी पूरा

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको…

ललितपुर सिटी एफसी नेपाल सुपर लिग को फाइनलमा

काठमाण्डाै – ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । हिजो…

मकवानपुर मा महिला फुटबल प्रतियोगिता हुने

, हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सातौं सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता…

म्यानचेस्टर युनाइटेड युरोप लिगको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोप लिगको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलको दोस्रो लेगमाबिहीबार लियोनलाई ५–४ ले हराएपछि…