उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न
नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको…
‘बी’ डिभिजन लिग आइतबारबाट सुरु हुने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सहिद स्मारक ‘बी’ डिभिजन लिग २०८१ आइतबारबाट…
फिफा वरीयतामा चार स्थान माथि चढ्यो नेपाली महिला टिम
नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा सुधार भएको छ। फिफाले शुक्रबार अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली…
महिला फुटबल क्लब पनि फिफाले विश्वकप आयोजना गर्ने
फिफाले महिला फुटबलमा पनि क्लब विश्वकप आयोजना गर्ने भएको छ । सन् २०२८ देखि शुरू हुने प्रतियोगिता…
निर्णय पुस्तिकासहित ७ खेल संघलाई छलफलमा बोलाउने निर्णय
नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण बारे थप स्पष्टताका लागि ७ खेल…
चैत ९ गते निजगढ मा हुने नेपाल कराते महासंघको साधारण सभा
नेपाल कराते महासंघको वार्षिक साधारणसभा आउँदो चैतमा हुने भएको छ । बुधबार बसेको कार्यसमिति बैठकले साधारणसभा…
सेमीफाइनलमा समीकरण पूरा
तेश्रो निस्ट कपअन्तर्गत बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । सिनियर ब्वाइज, सिनियर…
चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा
घोराही, २२ फागुन दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग…
भीमबहादुर तामाङ स्मृति कप भलिबलप्रतियोगिता हुदै।
नेपालीकांग्रेसका नेता स्वर्गीय भीमबहादुर तामाङको स्मृतिमा दोलखामावाग्मतीप्रदेश स्तरीय भीमबहादुर तामाङ स्मृतिकपखुल्लाभलिबलप्रतियोगिताहुने भएको छ ।तामाङको १३ औँ…
पारा एथलेटिक्स टोली भारत जाँदै
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ…