सिंहलाई तालिमको जिम्मेवारी
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विष्णुबहादुर सिंहलाई तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ ।…
नेकोस अन्तर्राष्ट्रिय जुडोमा पाम लगातार सातौंपटक च्याम्पियन
काठमाडौं, बैशाख ५ गते ।बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रबार…
प्रदेश सरकारका कारणदशौँ राष्ट्रिय खेलकुदप्रतियोगिता स्थगितभएको होईन मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलालकडेलले प्रदेश सकारको नभई संघीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुदप्रतियोगिता स्थगितभएको…
केपी ओली टी–२० को उपाधि गण्डकी हिरोजलाई, दिपेन्द्र बने म्यान अफ दि टुर्नामेन्ट
पोखरा । गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट…
म्यानचेस्टर युनाइटेड युरोप लिगको सेमिफाइनलमा
काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोप लिगको सेमिफाइनलमा पुगेको छ। क्वाटरफाइनलको दोस्रो लेगमाबिहीबार लियोनलाई ५–४ ले हराएपछि…
आईपीएलमा मुम्बईको लगातार दोस्रो जित
काठमाडौं । इन्डियनप्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जितहातपारेको छ।बिहीबार भएको खेलमामुम्बईले…
उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङलाई स्वर्ण
सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय…
युवा तथा खेलकुद मन्त्री तथा कोरियन एम्बेसडरद्धारा कुकिवन कप तेक्वान्दो प्रतियोगिताको उद्घाटन
२०८१।०१।०४, सातदोबाटो, ललितपुर । आज सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो हलमा युवा तथा खेलकुद…
अन्तर्राष्ट्रिय जुडोको पहिलो दिन पामलाई ७ स्वर्ण
काठमाडौं, बैशाख ४ गते ।बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन…
लक्की र सुष्मालाई स्वर्ण
लक्की चौधरी र सुष्मा तामाङले प्रथम पारा जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । पुरुष ६ं० केजीमुनि…