नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देशाईले सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा लामो…
वर्ग क्रिकेट
टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि
काठमाडौँ। टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ। …
नेदरल्याण्ड्समाथि थाइल्याण्डको रोमाञ्चक जित
काठमाडौं ।महिलात्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ ।शुक्रबारकीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमाशुक्रबार भएको खेलमा…
महिला टी-२०आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित
बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गर्यो । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको…
नेपालको मध्यपश्चिम विश्वविद्यालयले भारतको लखनउलाई हराउँदै च्याम्पियन बन्यो
फाइनलमा भारतको लखनउ विश्वविद्यालयविरुद्ध ५८ रनको जित निकाल्दै नेपालको मध्यपश्चिम विश्वविद्यालयले टी–२० जय नेपाल कप–२०२५ को…
यु-१९ विश्वकपः लगातार तेश्रो हार व्यहोर्दै बाहिरीयो नेपाल
नेपाल लगातार तेश्रो हार व्यहोर्दै मलेसियामा जारी आईसीसी महिला यु-१९ विश्वकप २०२५ को समूह चरणबाट नै…
सस्तैमा समेटियो नेपाली युवा महिला टोली
माइसी मासेइराको घातक बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध ७४ रनको सामान्य लक्ष्य प्रस्तुत…
बागमतीसँग स्तब्ध आर्मी
कप्तान कञ्चन श्रेष्ठको अलराउन्ड प्रदर्शनसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा विभागीय टोली…
शाकिबविरुद्ध पक्राउ पुर्जी जारी
ढाकाको एक अदालतले बंगलादेशका अलराउन्डर तथा अवामी लिगका पूर्वसांसद शाकिब अल हसनविरुद्ध बैंक चेक बाउन्सको आरोपमा…
महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित
आईसीसी यू–१९ ट्वान्टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको…