केपीओलीकपःसेमिफाइनलको पहिलो खेल आजहुँदैकाठमाडौं । केपीओलीकपफुटबलच्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आजहुँदैछ।शुक्रबारत्रिभुवनआर्मी क्लब र संकटाएफसीबीचप्रतिस्पर्धा हुनेछ ।केपीओलीकपफुटबलच्याम्पियनसिप…
वर्ग ब्रेकिङ्ग न्युज
गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी आज बाट
स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भरतपुर–७, कृष्णपुरस्थित खेलकुद मैदानमा आज बाट…
दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि
कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)…
तेजस्वी र बेल्मन्टलाई टप्स बास्केटबल उपाधि
तेजस्वी एकेडेमी र बेल्मन्ट इन्टरनेसनल स्कुलले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।…
२ गोलले पराजित भयो म्यानमारसँग नेपाल
१३औं फाइनलमा हारपछि नेपालको ‘उपविजेता’ ट्याग अझै हट्न सकेन, फाइनल जिंक्स अझै तोड्न सकेन । एन्फाले…
श्रोवन र प्राचीलाई स्वर्ण
दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं…
नाइटमेर कजिन्सले जित्यो हिमालयन डुओ चेसको उपाधि
हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन डुओ’ र्यापिड चेस प्रतियोगिताको उपाधि नाइटमेर कजिन्सका सुजन काफ्ले र सविन…
अशोक वल्र्ड ¥याङकिङ जि टुमा निर्णायक
नेपालका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले वल्र्ड ¥याङकिङ जि टु, बुल्गेरिया ओपनमा खेल सञ्चालन गर्ने भएका छन्…
गण्डकी र तेजस्वी फाइनलमा
गण्डकी र तेजस्वी एकेडेमी आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्…
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच भेटघाट भएको…