केपी ओली कपःसेमिफाइनलको पहिलो खेल आज हुँदै

केपीओलीकपःसेमिफाइनलको पहिलो खेल आजहुँदै
काठमाडौं । केपीओलीकपफुटबलच्याम्पियनसिप मा सेमिफाइनलको पहिलो खेल आजहुँदैछ।
शुक्रबारत्रिभुवनआर्मी क्लब र संकटाएफसीबीचप्रतिस्पर्धा हुनेछ ।
केपीओलीकपफुटबलच्याम्पियनसिप को बाँकी रहेको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वर स्थितदशरथ रंगशालामाहुने छ । खेल साझ ५ बजे देखि सुरु हुने छ । भोलीहुने दोस्रो सेमिफाइनल खेलमा केपीएफसी र मछिन्द्र एफसी खेल्ने छन ।
फागुन १९ गतेसम्म चल्ने उक्तप्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँपाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्टगोलकिपर, सर्वाधिकगोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँपाउनेछन् । हरेक खेलको विजेताटोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।
राष्ट्रिययुवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिताजनाएकाछन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ