लोकबहादुर गोलेले जिते उपाधि

थापाथली पार्क चेस क्लबले दुईदिने राष्ट्रब्यापि ¥यापिड १८०० रेटिङ्ग मुनिको चेस प्रतियोगिता सम्पन्न गरेका छन्। आयोजकले…

मन्डिखाटार एमेच्योर टेनिस सम्पन्न

मन्डिखाटार दोस्रो एमेच्योर टेनिस प्रतियोगिता सम्पन्न भएको छ । मन्डिखाटार टेनिस कोर्टमा शनिबार भएका फाइनल इभेन्टमा…

गोर्खालीलाई सफलता

डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लबले एक महत्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबलाई ३०–१० ले पराजित गर्दै फिफ्टिन्स…

अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) स्थापना को १०० औं वर्ष पुरा

काठमाडौं, चैत ३० गते । अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआईएच) स्थापना भएको १०० औं वर्षको अवसरमा नेपालमा…

काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं, चैत ३० गते ।काठमाडौं महानगरपालिकाले पाँचौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि…

पाँचौं राष्ट्रिय एकायन कराते प्रतियोगिता २०८१ सम्पन्न

काठमाडौं चैत ३० गते । नेपाल एकायन कराते संघ को आयोजनामा पाँचौं राष्ट्रिय एकायन कराते प्रतियोगिता…

नेपाल उमन्स ओपन गल्फको उपाधि तारा कार्की चित्रकारलाई

राष्ट्रिय गल्फ टोलीकी खेलाडी तारा कार्की चित्रकारले नेपाल उमन्स ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन्। रोयल…

रविन चन्द र नेपाल एपीएफ क्लबकी निरुता ठगुन्ना उत्कृष्ट वर्ष खेलाडी

काठमाडौं । पाँचौं एनभीए अवार्ड २०८१ मा नेपाल पुलिस क्लबका रविन चन्द र नेपाल एपीएफ क्लबकी…

इन्डियन प्रिमियर लिग चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित

बेंगलुरु — महेन्द्रसिंह धोनी कप्तानी भूमिकामा फर्किए पनि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सको…

टी-२०आई क्रिकेट प्रतियोगिताको नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार…