टी-२० विश्वकप खेल्ने नेपाली टोली अमेरिका पुग्यो

  आईसीसी पुरुष टी-२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका पुगेको छ।

टी-२० विश्वकप २०२४ आगामी जुन २ देखि २९ तारिख अर्थात् जेठ २० देखि असार १५ गतेसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । नेपाली टोली भने विश्वकपको तयारीका लागि एक महिनाअघि नै अमेरिका प्रस्थान गरेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ