क्रिस्टलसँग युनाइटेड ४-० ले पराजित

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति सम्पन्न खेलमा क्रिस्टल प्यालेसले युनाइटेडलाई ४-० गोलले पराजित गरेको छ ।

क्रिस्टलको जितमा माइकल ओलिसले दुई गोल गर्दा जीन फिलिप मटेटा र टायरिक मिचेलले एक एक गोल थपे । जितसँगै १४ औं स्थानमा रहेको प्यालेसले ३६ खेलबाट ४३ अंक जोडेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ