यु–१४ मा अर्सनालाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार…

कृष्णध्वज स्मृति टेबलटेनिस अर्को साता

रेड टायल्स प्रालिको आयोजनामा नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिता माघ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय…

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिसको तयारी

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता अर्को महिना हुने भएको छ ।…

दोश्रो विश्व विद्यालय खेलकुद पोखरामा हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो विश्व विद्यालय खेलकुद प्रतियोगिता माघ २३ गतदेखि पोखरामा हुने…

धरानमा अन्तर विद्यालय टेबलटेनिस सम्पन्न

धरान । स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ…

अर्सनालाई तेश्रो स्वर्ण

वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा…

मेयर कप टेबलटेनिसको पुरुष टिम इभेन्ट स्वर्ण विजेता वडा ७ टोली ।

ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पु?ष टिम…

अर्सना र ममतालाई स्वर्ण

अर्सना महर्जन र वडा ५ की ममतासिंह राजभण्डारीले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस…

मेयर कप टेबल टेनिस बुधबारदेखि

ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता बुधबारदेखि…

मेयर कप टेबलटेनिसको तयारी

ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं रात्रीकालिन मेयर कप टेबलटेनिस प्रतियोगित पुस १० गतेदेखि हुने…