ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा छैटौं रात्रीकालिन मेयर कप टेबलटेनिस प्रतियोगित पुस १० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ स्पर्धामा प्रतिस्पर्धा हुने निकेश जोशीले जनाएका छन् । ललितपुर जिल्ला टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिताका खेलहरु ललितपुर महानगरपालिका वडा ९ स्थित गःछेँ टोलमा हुनेछ ।
