काठमाडौं साउन १ गते ।जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो…
वर्ग मार्शल आर्ट्स
कराते टोली बंगलादेश प्रस्थान
काठमाडौं असार ३१ गते । १० औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्ने…
जुडो टोली जोर्डन प्रस्थान
काठमाडौं असार २९ गते । अम्मान एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली…
टोखामा नेपाल सितिरियो कराते संघको प्रशिक्षण केन्द्र उद्घाटन, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई सम्मानसहित बिदाइ
काठमाडौं, असार २७ गते ।नेपाल कराते महासंघअन्तर्गत नेपाल सितिरियो कराते सङ्घको कराते प्रशिक्षण केन्द्र काठमाडौंको टोखा…
सुमनलाई च्याम्पियन्स मार्सल आर्ट्सको सम्मान
काठमाडौं असार २४ गते । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियनस मार्सल आटर््सले नेपाली कराते खेलाडी सुमन तिमिल्सिनालाई सम्मान…
सरिनालाई युकेमा स्वर्ण
काठमाडौं असार २२ गते । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी…
सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहताले सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।…
शारीरिक सुगठनमा स्वर्णसहित ३ पदक
काठमाडौं असार १९ गते ।नेपालले १६ औं दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित…
नेपाल आइपुगे तारो कासुया
काठमाडौँ, असार १८ गते । विश्व सोतोकान कराते महासङ्घका उप-मुख्य प्रशिक्षक तारो कासुया नेपाल आइपुगेका छन्…
नेपाल मार्शल आर्ट्स गेम्स महासङ्घका महासचिव रूपसिं सम्मानित
काठमाडौँ, असार १७ गते । अमेरिकन तेक्वान्दो मार्शल आर्ट्स एकेडेमी (एटिएमएए) ले नेपाल राष्ट्रिय मार्शल आर्ट्स…