बास्केटबल प्रतियोगिता : ग्रान्ड स्टार्स र ट्रेनिङ ग्राउन्डबीच रोमाञ्चक फाइनल, सोनि वाइबा तामाङ एमभीपी घोषित

काठमाडौँ, कात्तिक २४ गते।एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्केटबल प्रतियोगिता सोमबार सम्पन्न भएकोछ…

टोप्स अन्तरविद्यालय बास्केटबल बिहीबारदेखि

काठमाडौं, कात्तिक २४ गते ।टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता…

जुडो टोली जापान जाँदै

काठमाडौं, कात्तिक २४ गतेसमर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली मंगलबार जापानको टोकियो जाने भएको छ…

अल्ट्रा रनर सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं, कात्तिक २४ गते ।नेपाली अल्ट्रा रनर सुमन कुलुङले हङकङमा आयोजना हुने ट्रान्सलान्टाउ रेसमा प्रतिस्पर्धा गर्ने…

एनपीएलका लागि सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ सार्वजनिक

काठमाडौं, कात्तिक २३ गते ।काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले…

स्किब्स र दुर्गा भवानीको जित

काठमाडौं, कात्तिक २३ गते ।स्किब्स र दुर्गा भवानी एकेडेमीले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको…

उमा कुङफुको ग्रोडिङ

काठमाडौं, कात्तिक २३ गते ।नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका खेलाडीको ग्रेडिङ सम्पन्न…

भ्याली भ्यु र ज्ञानोदयलाई सफलता

काठमाडौं, कात्तिक २३ गते । आयोजक पुष्पसदन आवासीय माध्यमिक विद्यालयले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल…

काठमाडौँ स्पोर्टस एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टि-१० क्रिकेट प्रतोयोगिता हुने

काठमाडौं, कात्तिक २३ गते । स्पोर्ट्स् एन्ड् एभेन्ट्सको आयोजनामा कर्पोरेट टि-१० क्रिकेट प्रतोयोगिता हुने भएको छ…

काठमान्डु गोर्खाज र एक्सट्रिम इनर्जि ड्रिङ्को सम्झौता

काठमाडौं, कात्तिक २३ गते । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटका लागि एक्सट्रिम इनर्जिड्रिङ्कस“ग प्रायोजन…