च्याम्पियन मार्सल आट्र्स क्लब युएसएबाट काजल श्रेष्ठ सम्मानित
च्याम्पियन मार्सल आटर््स क्लब युएसएले १३औं दक्षिण एसियाली खेलकुद (साग) की तेक्वान्दोकी स्वर्ण पदक विजेता तथा…
फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपाललाई चार स्वर्ण, तीन रजत
भुटानको थिम्पुमा सम्मन्न फोर नेसन्स कप बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालले चार स्वर्ण, तीन रजत र…
प्रतिस्प्रधात्मक खेलमा नेपाल को हार
ङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाललाई कुवेतले १ सय ७५ रनको…
पञ्जाब किङ्समाथि ८ विकेटको जित
ओपनर अभिषेक शर्माको शानदार शतकमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ…
महिला टी २० विश्वकप छनोट खेलाडी बन्द प्रशिक्षणमा
आउँदो महिना थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी…
नेपाल ब्यायाम मन्दिरद्वारा पत्रकार सम्मानित
नेपालकै जेठो जिम नेपाल ब्यायाम मन्दिरले शनिवार खेल पत्रकारहरुलाई सम्मान गरेको छ । नेपाल ब्यायाम मन्दिरद्वारा…
लालप्रसादको जित
नेपाली बक्सर लाल प्रसाद उप्रेतिले भुटानको थिम्पुमा जारी फोर नेशन्स ईन्टरनेशनल बक्सिगं च्याम्पियनशिपमा विजयी भएका छन्…
लोकबहादुर गोलेले जिते उपाधि
थापाथली पार्क चेस क्लबले दुईदिने राष्ट्रब्यापि ¥यापिड १८०० रेटिङ्ग मुनिको चेस प्रतियोगिता सम्पन्न गरेका छन्। आयोजकले…
मन्डिखाटार एमेच्योर टेनिस सम्पन्न
मन्डिखाटार दोस्रो एमेच्योर टेनिस प्रतियोगिता सम्पन्न भएको छ । मन्डिखाटार टेनिस कोर्टमा शनिबार भएका फाइनल इभेन्टमा…
गोर्खालीलाई सफलता
डिफेन्डिङ च्याम्पियन गोर्खाली रग्बी क्लबले एक महत्वपूर्ण खेलमा त्रिभुवन आर्मी क्लबलाई ३०–१० ले पराजित गर्दै फिफ्टिन्स…