
ङकङमा जारी चार राष्ट्र सम्मिलित टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा नेपाललाई कुवेतले १ सय ७५ रनको चुनौती दिएको थियो। बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपनि नेपाल हङकङ टी२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।
