बागमती प्रदेश पालिकास्तरीय भलिबल हुँदै

प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा बागमती प्रदेश पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिको सह–आयोजनामा हुने प्रतियोगिता वैशाख २२ देखि २६ गतेसम्म ललितपुरको महाङ्काल गाउँपालिकामा हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ