एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं असार २२ गते ।

यु–२३ एसियन एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली सोमबार चीन प्रस्थान गरेको छ ।

जुलाई ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा आदेशकुमार यादवले पुरुष १ सय २ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् । अफिसियलमा एथलेटिक्स संघका सदस्य रमेश भट्टराई छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ