बार्सिलोनाद्वारा अल्मेरिया २-० ले पराजित

फर्मिन लोपेजको दुई गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा अल्मेरियालाई २-० ले पराजित गरेको छ।

ला लिगाको उपाधि रियल मड्रिडले जितिसकेको अवस्थामा ३६ खेलबाट ७९ अंक जोडेर बार्सिलोना दोस्रो स्थानमा रहेको छ । लिगमा अब दुई चरणको खेल बाँकी हुँदा बार्सिलोनाले तेस्रो स्थानको गिरोनामाथि ४ अंकको अग्रता बनाएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ