झिल्टुङ क्रस कन्ट्री दौड माघ १० मा

काठमाडौं, पुस १६ गते ।बेल्कोटगढी नगरपालिका, नुवाकोटको आयोजनामा दसौं झिल्टुङ क्रस कन्ट्री दौड माघ १० गते…

स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क को संयुक्त आयोजनामा खुल्ला स्केट म्याराथन सम्पन्न

काठमाडौँ, मङ्सिर २१ गते । नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त…

१८ राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा एफक्यान रोड रेस खुल्ला प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबको वर्चश्व

काठमाडौँ, मङ्सिर २१ गते ।१८ राष्ट्रिय निर्माण दिवसको पूर्व सन्ध्यामा एफक्यान रोड रेस—२०८२ आयोजना, रेसमा विदेशी…

४४औं संस्करणको म्याराथनमा भाग लिन सन्तोषी भ्यालेन्सिया प्रस्थान

काठमाडौं, मंसिर १७ गते । लामो दुरीकी नेपालकी शीर्ष स्थानमा रहेकी धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित…

गरिमा रोड रेसमा राजन र सन्तोषी विजेता

काठमाडौं, मंसिर ७ गते ।नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोश्रो गरिमा रोड रेसमा…

एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाइ

काठमाडौं, मंसिर ४ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर…

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले दावाको बिदाइ

काठमाडौं, मंसिर ४ गते ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को…

दावाले अल्ट्रा–ट्रेल रनमा सहभागी हुने

काठमाडौं, मंसिर ३ गते ।नेपाली अल्ट्रा÷टे«ल रनर दावा तामाङले कोस्की १०० अल्ट्रा÷ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा…

अल्ट्रा धाविका सुनमाया बुढालाई नेपाल एडभेन्चर रनिङ महासंघले विशेष सम्मान प्रदान

काठमाडौं, कात्तिक ३० गते ।विश्व मञ्चमा नेपाललाई गौरवान्वित बनाउँदै आएकी प्रसिद्ध नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई…

गरिमा रोड रेस मंसिर ६ गते

काठमाडौं, कात्तिक २६ गते।गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर ६ गते गरिमा…