रग्बी यू–२० सेभेन्स च्याम्पियनसिपका लागि नेपाली महिला टोली घोषणा

काठमाडौं, साउन १८ गते । नेपाल रग्बी संघले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली…

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ ९एमएफएन १७० मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप…

दोस्रो टी–२० मा वेस्ट इन्डिज द्वारा पाकिस्तान २ विकेटले पराजित

पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिजसँग पाकिस्तान दुई विकेटले पराजित भयको छ । । यो जीतसँगै…

ट्राईबेकरमा कोलम्बियालाई ५–४ गोलले पराजित गर्दै ब्राजिल पाँचौ पटक च्याम्पियन

कोलम्बियालाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै ब्राजिल लगातार पाँचौं तथा समग्रमा नवौं पटक महिला कोपा अमेरिकाको…

तेक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र फुटबलका एक प्रशिक्षकसहित दुई खेलाडी गरी ४ खेलकर्मी सम्मानित शनिबार…

पौडीमा जेम्स च्याम्पियन

ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार च्याम्पियन भएको छ । मनमैजुस्थित आयोजक टुसाल मल्टि…

एक्टिभ, दीप ज्योति र जेबीलाई उपाधि

काठमाडौं, साउन १७ गते ।दोस्रो टोखा नगर प्याब्सन अन्तर्विद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र…

पलेशालाई कांस्य

पलेशा गोबर्धनले दसौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा शुक्रबार कांस्य पदक जितेकी छन् ।मलेसियाको…

भारतको दुवै टोली छनोट

विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष÷महिला दुवै टोलीले बिहीबार सफलता…

भारोत्तोलनको नेतृत्वमा कानन

नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन…