भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन

भ्याली पब्लिक र फेरिल्यान्डले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । भ्याली…

किक बक्सिङ टोली भारत प्रस्थान

काठमाडौं,चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली…

टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि 

काठमाडौँ।  टिप टप इन्डो नेपाल एकेडेमी टी-२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ। …

नेदरल्याण्ड्समाथि थाइल्याण्डको रोमाञ्चक जित

काठमाडौं ।महिलात्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ ।शुक्रबारकीर्तिपुरस्थितत्रिविक्रिकेट मैदानमाशुक्रबार भएको खेलमा…

सभापति कपको उपाधि संकटालाई

संकटा एफसीले सभापति कप फुटबलको उपाधि जितेको छ । गोलकिपर दीप कार्कीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन…

महिला टी-२०आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित

बुधवार भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई २० रनले पराजित गर्यो । नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको…

सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी पहिलो संस्करणको सभापति कप फुटबलको…

एनकेएल: विराटनगरलाई हराउँदै काठमाडौं फाइनलमा

काठमाडौं माभरिक्स पहिलो संस्करणको नेपाल कबड्डी लिग (एनकेएल) को फाईनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ…

वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल सुरु

वेस्टर्न रिजनल कलेज कमिटीको आयोजनामा वेस्टर्न रिजन अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि कलंकीस्थित काठमाडौं भ्याली कलेज (केभीसी)…

यु–१४ मा अर्सनालाई स्वर्ण

आदर्श विद्या मन्दिर (एभीएम) की अर्सना महर्जनले नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा बुधबार…