कर्मचारी खेलकुद जेठमा

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५ औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने…

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ– मन्त्री पोखरेल

नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नु पर्नेमा…

नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

काठमाडौं । २०८२ साल चैत १४ गते शनिबार नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ । त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि.मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।

खुला ट्रेल रेसमा मिलन र सुनसरी पहिलो

काठमाडौं, चैत १४ गते । मिलन राई र सुनसरी रोकाया बूढानीलकण्ठ/शिवपुरी खुला ट्रेल रेसमा शनिबार पहिलो…

दशौं पीएम कप एनभीए भलिबल १० वैशाखदेखि

काठमाडौं चैत १४ गते । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला…

फुटबल संघको उपाध्यक्षबाट पेमाले लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं, चैत १२ गते अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचनमा उपाध्यक्ष पदमा उमेदवारी दिएकी पेमा डोल्मा…

टेनिस टोली श्रीलंका प्रस्थान

काठमाडौं, चैत १२ गते आईटीएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलंकाको…

एचजेएनबीएल : हाउण्ड्सको फराकिलो जित

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा फराकिलो जित हात पारेको छ ।त्रिपुरेश्वरस्थित दशरथ…

एथलेटिक्स टोली भारत जाने

तेश्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको चण्डीगढ…

पर्यटन प्रवद्र्धन गर्न बूढानीलकण्ठ÷शिवपुरी ट्रेल रेस शनिबार

काठमाडौं, चैत ११ गते ।आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बूढानीलकण्ठ नगरपालिका वडा ३ को आयोजनामा बूढानीलकण्ठ÷शिवपुरी…