भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित

गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

रोजगारीकै शिलशिलामा दुई साताअघि जापान पुगेका घनश्यामले त्यहाँ आयोजना भएको प्रतियोगिता खेलेका थिए । रोजगारीको शिशिलामा घनश्यामसँगै गण्डकीका रवि केसी र तोरण चन्द ठकुरी पनि जापान पुगेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ