रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध

  अल–नासारका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि दुई खेलको प्रतिबन्ध लागेको छ।

गत चैत २७ गते मोहम्मद बिन जायद स्टेडियममा सम्पन्न साउदी सुपर कपअन्तर्गत सेमिफाइनलमा अल–हिलालका डिफेन्डर अली अल–बुलाईहीलाई कुहिनाले हानेपछि उनले रातो कार्ड पाएका थिए।

Soccer Football – Saudi Super Cup – Semi Final – Al Hilal v Al Nassr – Mohammed bin Zayed Stadium, Abu Dhabi, United Arab Emirates – April 9, 2024 Al Nassr’s Cristiano Ronaldo clashes with Al Hilal’s Ali Al Bulayhi before being shown a red card by referee Mohammed Al Hoaish REUTERS/Stringer
Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ