पुलिसले जित्यो वर्षको पहिलो नकआउट फुटबल उपाधि

  विभागीय टोली नेपाल पुलिस क्लबले वर्ष २०८१ को पहिलो उपाधि नकआउट फुटबल उपाधि जितेको छ ।

पुलिसले सोमबार राती मछिन्द्र एफसीलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । पुलिसले पहिलो पटक सिमरा गोल्डकपको उपाधि जितेको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ