कतारद्वारा मलेसिया ४ विकेटले पराजित

कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ। सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो।

मलेसियाले दिएको १५२ रनको लक्ष्य पछ्याएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो। कतारका कामरान खानले सर्वाधिक ३३ रन बनाएर २३ बल खेलेका उनले ७ चौका प्रहार गरेका थिए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ