रोनाल्डोलाई‌ रातो कार्ड

अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । अल हिलालले सोमबार राति भएको सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासरलाई २-१ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको ८६औँ मिनेटमा रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ