बागमती प्रदेश खेलकुद प्रतियोगिताको पहिलो दिनको खेलमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र महिलातर्फ बागमती प्रदेशले जित हात पारेको छ।
सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई सोझो सेटमा हराउदै पहिलो सेटमा २५–२१ को जित निकालेको सुदूरपश्चिम ले दोस्रो सेटमा २५–१८ र अन्तिम सेटमा २५–२१ को जित निकालेको थियो।
