नेपाल र गुजरात भिड्दै

  त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल र भारतीय क्लब गुजरातबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा हुनेछ । नेपाल, गुजरात र बरोडाबीच हुने त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ