गुजरातविरुद्ध गुल्शन झाले लिए चार विकेट

त्रिकोणात्मक टी–२० सिरिजमा गुजरातविरुद्ध गुल्शन झा एक्लैले चार विकेट लिएका छन् ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि गुल्शनले चार र करण केसीले दुई विकेट लिदा सोमपाल कामीले एक विकट लिएका छन् । थप एक विकेट रन आउट हुँदा गुजरातले १६ ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ