आयरल्यान्ड ए संग नेपाल पराजित

आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको थियो। सोहि लक्ष्य पच्छ्याउन नसक्दा नेपालले हार बेहोर्नु परेको हो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ