पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्माको ६२ औँ जन्मदिन मनाइयो

फ़ुटबलर्स मिशन टुगेदर परिवारले पूर्व राष्ट्रिय खेलाडी एवं पूर्व एआइजी विज्ञानराज शर्माको ६२ औँ जन्मदिन मनाएको छ।

उक्त अवसरमा फ़ुटबलर्स मिशन टुगेदरका अध्यक्ष अशोकरत्न बज्राचार्य लगायतको उपस्थिति थियो। यसअघि मिशनका अध्यक्ष अशोकरत्न बज्राचार्य, पूर्व राष्ट्रिय खेलाडी एवं पूर्व आइजीपी अच्युतकृष्ण खरेल र राखेप पूर्व प्रमुख प्रशिक्षक पदमकृष्ण श्रेष्ठले समान ५१,००० रुपैया संकलन गर्नुभयो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ