बङ्गलादेश मा मे २१ तारीख मा हुने बि के एस पी २०२५ जुडो खेलाडी छनोट

बङ्गलादेश मा मे २१ तारीख मा हुने अन्तर्राष्ट्रिय बि के एस पी २०२५ जुडो प्रतियोगिता मा भाग लिने खेलाडीहरुको आज सात दोबाटो स्थित कराते हलमा छनोट गरिएको छ।
५१ जना खेलाडी मध्ये ११ जना खेलाडी छनोट भएकाछन, ।
विभिन्न वैट क्याटोगरी मार्फत महिला पुरुष छनोट गरिएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ