६ फागुन, काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ । नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।