महिला विश्वकप क्रिकेटको उपाधि न्यूजील्याण्डलाई

आईसीसी महिला टी-२० विश्वकप क्रिकेट २०२४ को उपाधि न्यूजील्याण्डले जितेको छ ।

आईतबार राति भएको विश्वकपको फाइनल खेलमा न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको हो । दक्षिण अफ्रिका लगातार दोश्रो पटक फाइनलमा पुगे पनि उपाधि जित्न भने असफल भयो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ