नेपालमा जारी साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन बंगलादेश हारबाट जोगिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानलाई १-१ को बराबरीमा रोक्दै बंगलादेश हारबाट जोगिएको हो ।
तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ
टिप्पणी *
नाम *
इमेल *
वेबसाइट
अर्को पटकको टिप्पणीको लागि ब्राउजरमा मेरो नाम, इमेल र वेबसाइट बचत गर्नुहोस्।