महिला राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु

सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता शुरु भएको छ।

महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उद्घाटन कबड्डी संघकी अध्यक्ष तुल्सी थापाले गरेकी हुन्। लिगकम नकाउटको आधारमा खेलाईने प्रतियोगिता ४-७ गतेसम्म चल्ने छ। लैनचौरको टेबल टेनिस हलमा भएको प्रतियोगितामा मंगलबार नेपाल आर्मी र नेपाल प्रहरी क्लबबीच प्रतिस्पर्धा भएको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ