युइएफए युरो २०२४ मा नेदरल्याण्ड्सले पोल्याण्ड माथि २-१ को जित निकालेको छ।
खेलको २९औं मिनेटमा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले बक्स बाहिरबाट गरेको प्रहार पोल्याण्डका खेलाडीलाई लागेर गोलमा परिणत भएको थियो भने नेथन आकेको क्रस पोल्याण्डका डिफेन्डरलाई लागेर उनको खुट्टामा पुगेपछि उनले गोल गर्दै नेदरल्याण्ड्सलाई बिजयी गराउना सफल भएका थिए ।
