नेपाल छनोटको समुह एफ मा

एएफसी यु-१७ एसियन कप छनोटमा बिहीबार भएको ड्र पछि नेपाल, जापान, मंगोलिया र कतार एकै समूह एफ मा परेका छन्।

यस समुहका सबै खेल कतारले आयोजना गर्नेछ भने छनोटका खेल आउँदो अक्टोबर महिनामा हुने एएफसीले जनाएको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको जापानले २०२३ मा थाइल्याण्डमा भएको प्रतियोगितामा दक्षिण कोरियालाई फाइनलमा पराजित गरेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ