नेपालले युएईसँग टी-२० सिरिज खेल्ने

काठमाडौँ, चैत २७ गते ।

नेपाली क्रिकेट टोलीले यूएईसँग त्रिवि क्रिकेट मैदानमा दुई टी-२० सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल र युएईबीच वैशाख ६ र ७ गते दुई खेलको टी-२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपालले लिग-२ अन्तर्गत दुई महिनामा दुई वटा सिरिज नेपालले आयोजना गर्दैछ।

नेपाल, ओमान र युएईबीच वैशाख १२ देखि २२ सम्म सिरिज हुनेछ। त्यसपछि वैशाख २९ देखि जेठ ८ सम्म नेपाल, स्कटल्यान्ड र अमेरिका भिड्नेछन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ